काठमाडौं । शुक्रबार र शनिबार आएको अविरल वर्षापछि काठमाडौं उपत्यकामा जनधनको ठूलो क्षति गर्यो ।

बाढीले नदी करिडोर र आसपासमा क्षति पुर्याएको छ । नदी किनारमा निर्माण भएका संरचनाहरू भत्केर सडक आवत जावतमै समस्या भएको छ ।

बाढीसँगै बगेर आएका फोहोर अहिले नदी किनार र आसपासमा थुप्रिएको छ । खोला किनारका करिडोर र पार्कमा अहिले प्लास्टिकहरू अड्किएका छन् ।










प्रतिक्रिया