मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभाका दुई समितिमा निर्वाचित सभापतिको शपथ

राष्ट्रियसभाका दुई समितिमा निर्वाचित सभापतिको शपथ

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय सभाका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिमा निर्वाचित सभापतिले शपथ लिएका छन् ।

दुई विधायक समितिका सभापतिलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराएका हुन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा निर्वाचित मायाप्रसाद शर्मा र विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसाकुमारी दाहाल निर्वाचित भएका छन् । शर्मा माओवादीकी सांसद हुन् भने दाहाल एमालेकी सांसद हुन् ।