काठमाडौं । ललितपुरको कुपण्डोलमा भासिएको सडकको मर्मत कार्य सुरु भएको छ ।
शनिबार दिउँसो कुपण्डोलस्थित होटल हिमालय अगाडि सडक भासिएको थियो ।
केयुकेएलले खानेपानीको पाइप फुट्दा केही समय सवारी आवागमन प्रभावित भएको थियो । अहिले केयुकेएलले मर्मतको काम सुरु गरिसकेको छ । सडक विभागले पनि भासिएको सडक बनाउन सुरु गरिसकेको छ ।












प्रतिक्रिया