मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रले इलाम २ र बझाङ १(१)मा उम्मेदवारी दिने

माओवादी केन्द्रले इलाम २ र बझाङ १(१)मा उम्मेदवारी दिने

न्यूजस्टोरी

काठमाडौँ, १४ चैत । । माओवादी केन्द्रले इलाम २ र बझाङ १(१)मा उम्मेदवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो।

दुवै क्षेत्रमा पार्टीले उम्मेदवारी दिने निर्णय गरेको छ । अन्य कुनै निर्णय भने गरेको छैन,   । इलाम २ बाट माओवादीले चार जनाको उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ । बझाङमा प्रक्रिया अगाडि बढाएको छैन ।