मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्यानमारमा विस्थापित बस्दै आएको शिविरमा सैन्य आक्रमण , २९ जनाको ज्यान गयो

म्यानमारमा विस्थापित बस्दै आएको शिविरमा सैन्य आक्रमण , २९ जनाको ज्यान गयो

न्यूजस्टोरी

म्यानमारको उत्तरी क्षेत्रमा विस्थापितहरू रहेको शिविरमा सैन्य आक्रमण भएको छ ।

आक्रमणमा परि बालबालिकासहित कम्तीमा २९ जनाले ज्यान गुमाएका छन्, भने ५६ जना घाइते भएको त्यस क्षेत्रमा क्रियाशील जातीय विद्रोही समूहका प्रवक्ताले बताएका छन् ।

आक्रमण गएराति भएको कचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) का कर्णेल नाव बुले बताउनुभएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।