मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एफबीआई निर्देशक रेले राजीनामा दिने भएपछि रमाए ट्रम्प, भनेः अमेरिकाका लागि ‘ठूलो दिन’

काठमाडौं । अमेरिकाको अनुसन्धान एजेन्सी एफबीआई (फेडरल ब्युरो अफ इन्भेस्टिगेसन) का निर्देशक क्रिस्टोफर रेले गरेको राजीनामा दिने निर्णयप्रति नवनिर्वाचित डोनाल्ड ट्रम्पले खुसी व्यक्त गरेका छन्। उनले यसलाई अमेरिकाका लागि ‘ठूलो दिन’ भएको बताएका छन्। ट्रम्पले एक्समा लेखेका छन्, ‘क्रिस्टोफर रेको राजीनामा अमेरिकाका लागि ठूलो दिन हो। यसले अमेरिकी न्याय विभागलाई हतियारका रूपमा प्रयोग हुनबाट रोक्नेछ।…