काठमाडौं । टर्की प्रहरीले इस्लामिक स्टेट (आईएस) लाई आर्थिक सहयोग गरेको आशंकामा सोमवार इस्तानबुलमा पाँच जनालाई पक्राउ गरेको छ । मुख्य सरकारी अभियोजकको कार्यालयले गरेको अनुसन्धानमा अधिकारीहरूले द्वन्द्व क्षेत्रहरूमा ५ सदस्यहरूलाई रकम पठाउने आरोपमा सात संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरेका हुन् ।पुलिसले इस्तानबुलभरका सातवटा ठेगानाहरूमा एकैसाथ छापा मारेको थियो । छापा मार्दा ५५ हजार युरो र…