मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीले घुस मागे वा राम्ररी काम गरेनन् ? क्यूआरबाटै उजुरी दिनुहोस्

काठमाडौं । नेपाल प्रहरीको विभिन्न तह र जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीहरू सम्बन्धी कुनै गुनासो भए क्यूआरबाटै उजुरी दिन सकिने भएको छ । कर्मचारीले घुस मागे अथवा काम कारबाही चित्त नबुझे गुनासो पठाउन नेपाल प्रहरीले क्यूआर कोडको व्यवस्था गरेको हो । प्रहरीका अनुसार प्रहरी सेवा प्राप्त नभएको खण्डमा, प्रहरी कर्मचारीहरू आफ्नो कर्तव्यप्रति उदासीन रही सेवा प्रवाह…