मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रातो मच्छिन्द्रनाथको रथयात्रा शुरू हुँदै, आज पुल्चोकबाट रथ तानेर गाःबहाल पुर्‍याइने

काठमाडौ, १८ बैशाख । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरू हुँदैछ । पहिलो दिन आज रथलाई पुल्चोकबाट तानेर बाजागाजासहित पाटन गाःबहाल पुर्‍याइनेछ । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ अहिले पुल्चोकमा राखिएको छ । पुल्चोकमा निर्माण गरिएको रथमा गएको सोमवार रातो मच्छिन्द्रनाथलाई रथारोहण गरेसँगै हेरक दिन दर्शनार्थीको भीड बढेको छ ।…