मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टी एकता घोषणासभामा पुगेका रेशम चौधरी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । उनलाई कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् । चौधरीलाई त्यहाँबाट डिल्लीबजार कारागार लगिएको छ । रेशमका भाइ मीठूलाल चौधरीले रेशम पक्राउ परेको जानकारी दिए । ‘एक्कासी उहाँलाई पक्राउ गरेर डिल्ली बजार कारगारमा राखिएको छ । हामी अहिले त्यहीँ छौँ,’…