मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जमिन दबिएर गाडी ‘गायब’ भएको पाँचौ दिनमा भूगर्भविद्‍ले थाले अध्ययन

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडाको सीमानामा पर्ने गैरीगाउँमा जमिन दबिएर गाडी नै गायब भएको क्षेत्रको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली आइपुगेको छ। जमिन भासिएर गाडी बेपत्ता भएको पाँचौं दिनमा नारायण अधिकारीको नेतृत्वमा विभागको चार सदस्यीय टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । भूगर्भविद अधिकारीका अनुसार घटना स्थलको भू–बनोट…