काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशको ढुकुटी रित्तो रहेको बताउनुभएको छ । बालुवाटारमा आज सिनेपा चलचित्र छायाङ्कन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उहाँले यसअघि आफू प्रधानमन्त्री हुँदा देशको ढुकुटीमा धेरै पैसा रहेकोमा अहिले पैसा नहुँदा यो काम गर्छु भन्न पनि डराउनुपर्ने स्थिति रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले यसअघि प्रधानमन्त्री…