काठमाडौं, १० जेष्ठ । वैदेशिक रोजगार विभागले कानून विपरीत कुनै व्यक्ति वा संस्थाले वैदेशिक रोजगारीमा पठाउन वा पठाउनका लागि प्रक्रिया अघि बढाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । विभागले उजुरीका आधारमा टोली खटाई नियमित एवम् आकस्मिक अनुगमन गरिने भएकाले उजुरीका लागि नागरिकलाई आग्रहसमेत गरेको छ । व्यक्ति, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था,…