काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान सकारात्मक देखिएको छ । रास्वपा केन्द्रीय समिति बैठकले सरकारका विषयमा कुनै निर्णय नगरी शुक्रबारसम्मको भाका राखेर पर्ख र हेरको नीति लिएको हो ।गृहसहित तीन मन्त्रालय र साझा न्यूनतम कार्यक्रम पुर्नलेखन भए सरकारमा जान सकिने रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले बताए । ‘सरकारका विषयमा अझ राम्रोसँग बुझौं । समय…