मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा पुनः मेलम्चीको पानी बितरण

काठमाडौं, १ माघ । काठमाडौंमा आजदेखि पुनः मेलम्चीको पानी वितरण शुरु भएको छ । आजदेखि पुनः वितरण गरिएको पानी शुरुवातमा अनामनगर र मीनभवनमा वितरण गरिने छ । त्यसपछि क्रमशः महाङ्कालचौर, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा पुर्याइने खानेपानी मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा परिसरमा रहेको धाराबाट पानी पिएर खानेपानी वितरणको…