काठमाडौं । सरकारले देशभरका पाँच लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१–८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताएका हुन् । त्यस्तै पौडेलले ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिँचाई सुविधा पु¥याउनेदेखि राष्ट्रिय गौरवका सिंचाईं परियोजना निर्माणमा जोड दिने बताए । भू–उपयोग सम्बन्धी…