काठमाडौं । नेकपा माओवादीका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत नपाए संविधानको धारा ७६ (३)मा अनुसार नयाँ सरकार गठन हुने जिकिर गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच धारा ७६ (२) अनुसार केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्नेगरी भएको सहमतिप्रति माओवादी नेताहरूले विरोध जनाए । धारा ७६…