मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेमा पाण्डे र तिम्सेनाको निलम्बन फुकुवा

काठमाडौं, १२ असार । नेकपा एमालेको सचिवालय बैठकले बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा गरेको छ । हिजो बसेको बैठकले पार्टी केन्द्रीय कार्यालय दानमा बनाउने निर्णय गलत भएको भन्दै फरक मत राख्दा निलम्बनमा परेका स्थायी कमिटी सदस्य पाण्डे र तिम्सेनाको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । बैठकले कारबाही फुकुवा गरी जिम्मेवारीमा फर्काउने निर्णय…