काठमाडौं, १९ असोज । नवलपरासीको दाउन्नेमा भासिएको सडक मर्मत गरेर गएराति एकतर्फी सञ्चालन गरिएको सडक फेरि अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट–४ खुर्सानी खोला नजिकै सडक भासिएपछि गाडी रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार हिजो बेलुका सडक भासिएको थियो । त्यसपछि मर्मत गरेर मध्यरातमा केही घण्टा सडक सञ्चालन…