काठमाडौं । न्याय खोज्दै प्रहरी कार्यालयमा पुगेकी एक महिलामाथि बलात्कार प्रयास गर्ने प्रहर हवल्दार जेल चलान भएका छन् । चोरीसम्बन्धी उजुरी लिएर प्रहरीमा पुगेकी महिलालाई चोर पक्राउ गर्ने आश्वासन दिएर होटलमा बोलाएर बलात्कार प्रयास गर्ने प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत उदयपुर कटारी ३ घर भएका अनिलकुमार दाहाल पुर्पक्षको लागि जेल चलान भएका हुन् । आरोपी दाहाल बुधबार…