मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीतापाइला–धार्के सडक आजदेखि १५ दिन बन्द

काठमाडौं । सीतापाइला–धार्के सडकखण्ड आज (शुक्रबार) देखि १५ दिनका लागि बन्द भएको छ । सडक स्तरोन्नतिका निम्ति बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी गराएको छ । कात्तिक २३ (आज) देखि १५ दिनसम्म सडक बन्द गरेर कालोपत्र गरिनेछ । यस अवधिमा उक्त सडकखण्डमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने र हलुका (चारपांग्रे)बाहेकका सबै प्रकारका सवारीसाधनलाई पूर्ण…