काठमाडौं । हिउँदयाम (विन्टर) नजिकिँदै जाँदा देशभर तापक्रम घट्न र चिसो बढ्न थालेको छ।यसै क्रममा जुम्लाको न्यूनतम तापक्रम शून्यतर्फ लागेको छ। मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम ०.३ डिग्री सेल्सियसमा झरेको हो। हिजो मंगलबार यो तापक्रम ३.६ डिग्री सेल्सियस थियो। यस्तै आज जुम्लापछि सबैभन्दा कम न्यूनतम तापक्रम…