मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीको प्रतिशोधको श्रृंखला आरजुमा गएर टुंगिन्छ : वर्षमान पुन

काठमाडौं, ३ साउन । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछानेबाट सुरू गरेको प्रतिशोधको यात्रा कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुग्ने दाबी गरेका छन्। शनिबार राजधानीमा आयोजित माओवादी केन्द्र निकट गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले प्रधानमन्त्री ओलीले विभिन्न दलका नेताहरूमाथि निरन्तर बदला लिने नीति अख्तियार…