मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बिहान ११ बजे बोलाइएको संसदीय समितिको बैठक आजका लागि स्थगन भएको हो । मन्त्रीको समय नमिलेको भन्दै समिति सदस्यलाई बैठक स्थगन भएको सूचना पठाइएको छ । प्रधानमन्त्री ओली डिसेम्बरको पहिलो साता…