प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट हुने भएको छ। उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे चार बजे छलफल हुन लागेको हो। आज नै साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ। त्यसअघि नै ओली र देउवा शीर्ष नेताहरूसहित बस्न लागेको बुढानीलकण्ठनिकट स्रोतले जानकारी दियो। प्रधानमन्त्रीको भ्रमण, मन्त्रिपरिषदमा हेरफेर लगायतका…