काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुरको चुनाव जनमत संग्रह भएको बताएका छन्। बिहीबारब नःगाउँ दोबाटोमा आयोजित चुनावी सभामा बोल्दै देशका ४४ स्थानमध्ये कीर्तिपुरमा मेयरको चुनाव भइरहेकाले यो जनमत संग्रह नै भएको उनको दाबी थियो। ‘देशभर ४२ वटा स्थानीय तहमा उपनिर्वाचन हुँदैछ। त्यसमध्ये नगरपालिकाको प्रमुखको निर्वाचन यहाँ मात्रै हुँदैछ। गाउँपालिकाको अध्यक्ष,…