काठमाडौँ । इतिहासकार पुरुषोत्तमशमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिइन्। उनका दुई छोरी र एक छोरा छन्। राणाको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। उनका श्री ३ हरूको तथ्य वृत्तान्त भाग १ र २, राणाालीन ऐतिहासिक…