काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को २१ औँ खेलमा काठमाडौँ गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । टोलीले ६ खेलबाट ५ मा जित र १ मा हार बेहोर्दै १० अङ्क बटुलेको छ । योसँगै टोलीले कम्तीमा शीर्ष चार स्थान पक्का गरेको हो । जनकपुरका लागि जिमी निसमले सर्वाधिक…