मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेम सुवाल र समिति सभापति राजकिशोर यादवबीच वैठकमै किन पर्‍यो ‘चर्काचर्की’ ?

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको वैठकमा सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच ‘चर्काचर्की’ परेको छ । आज (बिहीबार) सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा उनीहरुबीच विवाद भएको हो । आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले कडा स्वरमा प्रश्न उठाए । त्यसपछि यादवले उत्तेजित जवाफ फर्काए ।…