मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्की अदालतमा धरौटी बुझाए पनि रवि लामिछाने तत्काल नछुट्ने

काठमाडौं । अदालतले धरौटीमा छाड्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने तत्काल नछुट्ने भएका छन् । लामिछानेले कास्की जिल्ला अदालतमा धरौटी बुझाए लगत्तै प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । आज (बिहीबार) कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो । कास्की…