मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदबाटै राप्रपाले भन्यो–२५ गतेको भीड ट्रायल मात्रै हो, लुक्ने ठाउँ खोज्दै गर्नू

काठमाडौँ । राप्रपा सांसद रोशन कार्कीले फागुन २५ गते राजाको समर्थनमा निस्किएको भीड ट्रायल मात्र भएको भन्दै आगामी दिनमा राजाको पक्षमा यस्तो भीड बढ्दै जाने भएकाले गणतन्त्रवादीहरू लुक्ने ठाउँ खोज्दै गर्न आग्रह गरेकी छन् । आज (मंगलबार) को प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भनिन् ‘एक जना मित्रले भूत देख्नु भएछ । लेनिनको भूत हो की…