मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहाडी क्षेत्रमा आज होली, तराइमा भोली

काठमाडौं, २९ फागुन । देशका पहाडी क्षेत्रमा बिहीबार (आज) फागुपर्व तर्थात होली मनाइँदैछ । यो पर्व फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ । यो पटक भने बिहीबार १० घडी ३६ पला अर्थात् बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि पूर्णिमा लाग्ने पञ्चांगमा उल्लेख छ । वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि…