मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजावादी आन्दोलनप्रति देउवाकाे टिप्पणी : भारतले उचाल्यो भन्छन्, मलाई चाँहि विश्वास छैन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजसंस्था नफर्किने दावी गरेका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनु भएको योगदान’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै देउवाले यस्तो टिप्पणी गरेका हुन्। उनले राजावादीहरूलाई भारतले उचाल्यो भन्ने टिप्पणी पनि हुने गरेको उल्लेख गर्दै त्यसमा आफूले…