काठमाडौं । काठमाडौंको मुख्य क्षेत्रमा आज (वैशाख ७) बिहानैदेखि सवारी आवागमन अस्तव्यस्त भएको छ। माइतीघर–बानेश्वर सडक खण्डमा शिक्षकले गरेको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी दीपक गिरीले जानकारी दिए । ‘शिक्षक आन्दोलनका कारण बानेश्वर–बबरमहल–माइतीघर सडकखण्ड बन्द गरिएको छ । खोला करिडोरतर्फ डाइभर्सन गरिएको छ’, उनले भने, ‘आज…