मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यपालिका बैठक बोलाउन माग राख्दै उपमेयरको नेतृत्वमा बालेनलाई पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यपालिकाका सदस्यहरूले जतिसक्दो छिटो बैठक राख्न माग गर्दै मेयर बालेन्द्र शाह बालेनलाई पत्र बुझाएका छन् । सोमबार उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले मेयर शाहलाई पत्र लेख्दै चाँडो कार्यपालिका बैठक बोलाउन आग्रह गरेका हुन् । महानगरको कार्यपालिका बैठक गत पुस महिनायता बस्न सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४…