काठमाडौँ । काठमाडौं भित्रिने मुख्य राजमार्गमध्येको एक पृथ्वी राजमार्ग केही घन्टादेखि पूर्णरुपमा अवरुद्ध भएको छ । धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि सडक अवरुद्ध भएको हो । नागढुंगा मलेखु सडक योजना प्रमुख केशवप्रसाद ओझाले सडक र पुल जोडने स्थानको माटो बगेपछि भ्वाङ परेको र बिहानैदेखि सडक प्रभावित भएको बताए । उनले बिहान…