काठमाडौं, १ बैशाख । आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह शुरु भएको छ । व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना जगाउन सरकारले वैशाख महिनाको पहिलो हप्ता अभियानका रुपमा व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको अगुवाईमा आजदेखि ७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाईंदैछ । व्यक्तिका व्यक्तिगत घटनाहरु तोकिएको समय…