दाङ, ३० बैशाख । घोराहीको नारायणपुरमा दुईजना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगिता सुनारको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घरेलु हतियार प्रयोग गरी जुतली र संगिताको हत्या भएको हो । पहेलपारमा कोठा भाडामा बस्दै आएका जुतलीको घर रुकुम र सुनारको सुर्खेत…