काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ। बुधबार बिहान नेविसंघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । साथै गिरीबन्धु टी(इस्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्न रहेकाहरूमाथि…