मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभामा बजेटका विभिन्न शीर्षकमाथि छलफल सुरू

काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबारबाट विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि छलफल सुरू भएको छ । मंगलबार बसेको बैठकमा बजेटको विभिन्न शीर्षकहरू अन्तरगत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल भएको हो । छलफलका क्रममा सांसदहरूले विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए…