काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज–भोलि नै संसदको अवरोध खुल्ने विश्वास व्यक्त गरेका छन्। उनले संसदको अवरोध हटाउने विषयमा सत्ता र प्रतिपक्षी दलहरुबीच छलफल भइरहेको जानकारी दिए। आज मन्त्रालयमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे उठेका प्रश्नको जवाफ दिने, छानबिन समिति बनाउने र विपक्षी…