पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न । आइतबार बिहान साढे ४ बजेतिर निस्दी गाउँपालिका केन्द्रबाट राम्पुर फर्किदै गरेको बा १५ छ ५९४ नम्बरको स्कार्पियो निस्दी- ४ झ्याल्टुङ्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेलाई प्राथमिक उपचार पश्चात थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याइएको जिल्ला प्राह्री कार्यालय पाल्पाका…