काठमाडौं । अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता नपाएको भन्दै आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीहरूले आज चौथो दिन पनि धर्ना जारी राखेका छन्। उनीहरूले कालो पट्टी बाँधेर संसद् परिसरमै आज धर्ना दिएका हुन् । जेठ ३२ गतेदेखि प्रोत्साहन भत्ता नपाएकोलगायत ११ बुँदे माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका थिए। यसअघि देखि नै आन्दोलनरत कर्मचारीको यो दोस्रो…