काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एनसेल एपमार्फत हेर्न सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यसै साता प्रकाशित गर्ने परीक्षाफल नतिजा एनसेल एपबाट पनि हेर्न सकिने भएको हो । परीक्षाफल प्रकाशित भएपछि एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्ट भन्ने सेक्सनमा ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति…