बिरगंज , २९ श्रावण । पर्साको कालकामाई गाउँपालिकामा मंगलबार तालाबन्दी भए पछि स्थानिय सरकारको सेवा ठप्प भएको छ । गाउँपालिकाका बहुमत जनप्रतिनिधि तथा स्थानिय जनताले गाउँपालिका अध्यक्षको पथभ्रष्ट गतिबिधि बिरुद्ध ताला बन्दि गरेका हुन् । करार मा रहेका स्वास्थ्यका कर्मचारी मध्ये राजनितिक आस्थको आधारमा आठ जनाको म्याद नथपिए पछि उनिहरु बिगत १० दिन देखि पालिकाको…