काठमाडौं । राप्रपाका सांसद दीपकबहादुर सिंह भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद आफूहरुलाई अस्वीकार्य भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ र गराइमा फरक भएको टिप्पणी गरे । उनले भने, ‘प्रधानमन्त्रीले भ्रष्टाचार हुन दिन्न भन्नुहुन्थ्यो तर अहिले पाँच वर्षे हदम्याद तोकेका छन्, यो कानून आउँछ भने राप्रपाले मान्दैन । यस्तै…