मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादीलाई प्रधानमन्त्रीको प्रश्न- हिंसा महान् थियो भने त्यो बाटो किन छोडेको ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन्। २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्ध महान थियो भने किन  त्यो बाटो छाडेको भन्दै प्रश्न गरे। उनले भने, ‘देशमा हिंसा थियो त्यसलाई व्यवस्थापन गर्नुपर्यो। त्यसलाई केही मान्छेहरुले महिमामण्डन गरेको सुन्छु। त्यस्तो महान थियो भने किन…