काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा झरेको छ । ३०९ वटा कम्पनीको मंगलबार शेयर खरिद बिक्री भएको छ । आज १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर खरिद बिक्री भएको हो । ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँको शेयर कारोबार भएको छ ।…