बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षतिजनकपुरधाम, १९ असोज । यही असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा १० करोड ४० लाख बराबरको क्षति पुगेको छ । लालवकैया, लखनदेही, बागमती, चाँदी तथा झाँझ नदीमा आएको बाढीले उक्त आयोजनामा क्षति पु(याएको हो । सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर…