काठमाडौं । चीनमा १३ वर्षीय किशोरमा रबडोमायोलिसिस भएको छ । समर क्याम्पमा शिक्षकले हजार पटक उठबस गर्न बाध्य पारेपछि किशोरको ज्यान धरापमा परेको हो । यो घटना चीनको शान्तोङ पान्तको जिनिङको हो । हालै किशोरका आमा लुले यो घटनाबारे खुलासा गरेकी थिइन् । घटना पछिल्लो समय क्याम्प्पको थियो । घटना पछिल्लो समर क्याम्पको थियो ।…