मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राँगाले हानेर अस्ताए आचार्य, क्षत–विक्षत अवस्थामा भेटियो शव

पोखरा । पोखरामा राँगाले हानेर एक युवकको मृत्यु भएको छ । पोखरा–३३ का धनन्जय आचार्यको आफ्नै दाजुको भैंसी फर्ममा गएका बेला राँगाले हानेर मृत्यु भएको हो । उनी मंगलबार दाजु अन्यत्रै गएका बेला घाँसपानीका लागि फर्ममा गएका थिए । ३७ वर्षका आचार्य पोखरा १७ बिरौटा बस्दै आएका थिए भने सिर्जना बोर्डिङ स्कुल र जनचेतन माविमा अध्यापनरत…